Khalti Digital Wallet (Nepal)

२.८
२६.१ हजार समीक्षाहरू
५० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

खल्ती एउटा नयाँ प्रविधिमा आधारित रुचाइएको भुक्तानी प्रणाली हो । खल्तीको माध्यमबाट तपाईंले सजिलो र छिटो धेरै प्रकारका भुक्तानी गर्न सक्नुहुन्छ, जस्तै मोबाइल रिचार्ज, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, नेपाल भित्र एक ठाउँ बाट अर्को ठाउँमा पैसा पठाउन, अन्लाईन किनमेलको बिल भुक्तानी । खल्ती पैसा पठाउने र भुक्तानी प्राप्त गर्ने एउटा सजिलो माध्यम हो ।

खल्ती प्रयोग गरी गरिएको कारोबारमा तपाईंले आकर्षक क्यासब्याक को साथै अन्य विविध छुट तथा अफरहरु पनि पाउनुहुन्छ ।

खल्ती प्रयोग गरी तपाईंले के के गर्न सक्नु हुन्छ ?

मोबाइल रिचार्ज
- नेपाल टेलिकम
- एनसेल
- स्मार्टसेल
- युटिएल

डीटीएच रिचार्ज
- डिस होम
- सिम टिभी
- नेट टिभी
- मेरो टिभी
- स्काई केबल

इन्टरनेट बिल भुक्तानी
- वल्डलिंक
- सुबिसु
- भायानेट
- एडिएसएल
- एरोनेट

बिजुलीको महशुल भुक्तानी
खानेपानीको महशुल भुक्तानी

फिल्म टिकट
- क्यु एफ एक्स सिनेमा
- क्युज सिनेमा
- एफ क्युब सिनेमा
- बि. एस. आर. मुभिज
- सिटी सिनेमाज
- मिड टाउन ग्यालेरिया

हवाई टिकट
- यति एयरलाईन्स
- बुद्ध एयर
- सौर्य एयरलाइन्स
- श्री एयरलाइन्स
- सिम्रिक एयरलाइन्स

होटेल रुम बुकिङ
ओयो (काठमाडौं र पोखरा का ५७ भन्दा बढी होटेल हरु)

अन्य सुविधाहरु:
अन्लाईन किनमेल
स्क्यान गरेर पैसा तिर्न मिल्ने (Scan and Pay)
रेस्टुराँको बिल भुक्तानी
मिदास भुक्तानी
क्यास्परस्काइ एन्टिभाइरस
स्पारो एसएमएस भुक्तानी
इन्सुरेन्स भुक्तानी
इभेन्ट्स तथा कायक्रमहरुको टिकेटिङ
मनि ट्रान्सफर
हरेक कारोबारमा क्यासब्याक र डिस्काउन्टका साथै अरु बिभिन्न अफरहरु
आफ्नो कारोबारको पुरा विवरण हेर्न मिल्ने र थप सहयोग चाहिएमा खल्ती टिम लाई सिधै सम्पर्क गर्न सकिने

खल्तीमा कसरी पैसा राख्ने ?
तपाईंले इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, डेबिट, क्रेडिट तथा इन्टरनेसनल कार्ड, बैंक भौचर डिपोजिट, कनेक्ट आईपीएस, किओस्क मेसिन र खल्ती पसल मार्फत आफ्नो खल्ती अकाउन्टमा पैसा राख्न सक्नु हुन्छ । साथै, आफ्नो साथीभाइ तथा परिवारका सदस्यहरुको खल्ती अकाउन्टबाट पनि आफ्नो खातामा पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ ।

अहिलेको लागि खल्तीमा पैसा लोड गर्न ४० भन्दा बढी बैंकहरु उपलब्ध छन र अरु धेरै बैंक थपिने क्रममा छन् ।

अन्य विस्तृत जानकारीको लागि तपाईं हामो वेबसाईट https://khalti.com मा जान सक्नुहुन्छ । यसका साथै खल्तीको सेवा तथा सुविधा बारे नयाँ नयाँ जानकारी र अपडेटका लागि हाम्रो ब्लग https://blog.khalti.com फलो गर्न सक्नुहुन्छ ।

तपाईंसँग खल्ती बारे थप जिज्ञासा छन् ? खल्तीका सेवा सुविधा कसरी अझै गुणस्तरिय बनाउन सकिन्छ ? हामीलाई तपाइको सल्लाह र सुझाबको आवश्यकता छ । तपाईं आफ्ना जिज्ञासा तथा सुझाबहरु हाम्रो इमेल ठेगाना info@khalti.com मा पठाउन सक्नुहुन्छ ।
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर १९

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
एपमा बिताएको समय र एपसम्बन्धी जानकारी र पर्फर्मेन्स
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
लोकेसन, व्यक्तिगत जानकारी र अन्य 4 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

२.८
२५.९ हजार समीक्षाहरू
Ram Krishna Khadka Khadka
२०२५ जुन १४
good wallet
३ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Khalti Pvt Ltd
२०२५ जुन १६
Hello, Thank you for the kind words and support! We're glad you think Khalti is a good wallet. Feel free to share your thoughts at support@khalti.com
Dipak Oli
२०२५ मार्च १२
मैले मोबाइल बैंक बाट पठाएको पैसा खल्ति मा आएन म्यासेज नि आयो पैसा नि काट्यो बैंक ले तर पैसा खल्ति मा आएन कस्को कमजोरि हो यो 🤬🤬🤬
७ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Debendra Pariyar
२०२५ जनवरी २४
यो खल्ति एप धेरै नै उपयोगी र राम्रो लाग्यो अनि आफ्नो नेपालि भासा पनि भयको हुनाले साधारण लेखपढ् भयको मानिस ले पनि सजिलै सङ्ग चलाउन सकिने रहेछ Very very nice app
२८ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Khalti Pvt Ltd
२०२२ मार्च २
We are really glad to know that our app is making our users' life easier with the payment. Keep choosing us.

नयाँ के छ

New Onboarding Flow
Dashboard UI color changes

Bug Fixes – Improved stability and overall app performance.

Update now and experience the best of our latest improvements!

एपसम्बन्धी ग्राहक सेवा

फोन नम्बर
+97715970017
विकासकर्ताका बारेमा जानकारी
KHALTI PRIVATE LIMITED
techsupport@khalti.com
Bakhundole, Ward-3, Lalitpur Lalitpur Metropolitan City Nepal
+977 970-4510317

यस्तै एपहरू